काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा नआएपछि भारतले १५ दिनको लागि लकडाउन थप गरिएको छ । भारतमा पछिल्लो पटक थपेको लकडाउन मे ३ तारिकमा सकिने थियो । भारत सरकारले थप १५ दिनका लागि लागू गरेको लकडाउन १७ मेसम्म लागू हुनेछ । भारत सरकारले ग्रीन र अरेन्ज जोनमा भने लकडाउनमा राहत दिने