अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेट

काठमाडौँ । नेकपा केन्द्रीय सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार दिउँसो शीतल निवास गएको सरकारी उच्चस्रोतले जानकारी दियो । नेकपामा महत्वपूर्ण निर्णय हुनुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्दै आएका छन्। यसका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु बालुवाटार