काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले त्रैमाससम्म रु. २ अर्ब ३ करोड ६ लाख खुद नाफा कमाएको छ । केहि महिना अभि मात्रै प्राइम बैंकले राष्ट्रिय स्तरको बैंकलाई प्राप्ती गरेको थियो । प्राईम बैंकले गत बर्षको सोही अवधिको तुलनात्मक