४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

उपत्यकामा कोरोनाको जोखिम उच्च एकैदिन २४०२ जना नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जनालाई कोरोना संक्रमण देखिएको छ। देशभर ४ हजार ३९२ जनालाई कोरोना