काठमाडौं । अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने पाएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बताएका हुन् । निजी प्रयोगशालाको यसको लागि स्वास्थ्य मन्त्रालयसँग संम्पर्क गर्नुपर्ने बताएका छन् । हालसम्म सरकारी स्तरले मात्र