अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

खेतबारीबाटै तरकारी बिक्री भएपछि किसान खुशी

वालिङ। तरकारी तथा कृषिजन्य उत्पादन खेतबारीबाटै बिक्री भएपछि यहाँका किसान खुशी भएका छन् । ‘लकडाउन’का कारण उत्पादित तरकारी बजारमा लैजान नपाएका यहाँका किसानको तरकारी वालिङ नगरपालिकाले खेतबारीबाटै खरिद गरेपछि किसान खुशी भएका हुन् । लकडाउनका बेला अन्य जिल्लाबाट तरकारी ल्याउन नदिने र नगरपालिकाभित्रै उत्पादन भएका तरकारीलाई पहिलो प्राथमिकता दिएसँगै नगरभित्र