४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

काठमाडौं । बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो । यसैगरी आज नै बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्विकृत गर्ने निर्णय गरेको