काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ४९ लाख रुपैयाँ ठग्ने एक जनालई प्रहरीले पक्राउ गरेको छ । माल्टा पठाइदिन्छु भन्दै ४८ लाख ९८ हजार रुपैयाँ नगद ठगी गरेको अभियोगमा प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई पक्राउ गरेको हो । उनले उक्त नगद रुपैयाँ ठगी गरी फरार भएका