अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

कोरोना कोषमा २ अर्ब ११ करोड बढी रकम जम्मा

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र रु एक करोड ३५ लाख तीन हजार ४२० कोषमा जम्मा भएको छ । मङ्गलबार एभरेष्ट