काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक डीएसपी कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहर भएका छन । उनले सामाजीक सञ्जाल फेसबुक आईडीबाट बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोग लागेको थियो । सोही अनुरुप उनलाई जिल्ला अदालत, काठमाडौंले दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार