४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

प्रधानमन्त्री निवास बालुवाटारमा काेराेनाकाे विगविगी, ३ सल्लाहकार सहित ६७ सुरक्षाकर्मी संक्रमित

काठमाण्डाैं । प्रधानमन्त्री निवास बालुवाटारमा काेराेनाकाे संक्रमण बढेकाे छ । प्रधानमन्त्री निवास समेत काेराेना भित्रिएकाे छ । शनिबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार सहित ३ सल्लाहकारमा काेराेना पुष्टी भएकाे छ । शनिबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा र प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीलाई काेराेना