काठमाडौं । एनसेल प्रालीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस सङ्क्रमितहरुको पहिचानमा सहयोग र्पुयाउन बुधबारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण सुरु गरेको छ । यो सर्वेक्षणमा एनसेलका ग्राहकरसर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिति अनुसार