४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

पदयात्रा र पर्वतारोहण गर्न यी शर्तहरु अपनाउनुपर्ने

काठमाडौं । लामो समयदेखि बन्द रहेको पदयात्रा र पवतारोहण खुला भएको छ । कोरोना भाईरसका कारण बन्द भएको पदयात्रा र पर्वतारोहण सरकारले खुला गर्ने भएको छ । पदयात्रा र पवतारोहण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनअराइभल भिसा दिने भएको छ । त्यस्तै पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा