अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

सनराईज बैंकका शुक्रवार कुनु कुन शाखा खुला हुँदै छन्, हेर्नुहोस्(तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सनराईज बैंकले शुक्रवारदेशभरिका ३९ बढि शाखा खुला गर्ने जनाएको छ ।