अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

निजी अस्पतालबाट पनि परीक्षण गरिने, लकडाउन कडा बनाउने

काठमाडौँ। सरकारले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमित संख्या बढ्दैगएपछि बढीभन्दा बढी परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले परीक्षण, पहिचान र उपचारमा प्रभावकारिता ल्याउने निर्णय गरेको हो । उपप्रधान