अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

बायु सेवा निगमको जिम्मा घिमिरेलाई

काठमाडौं । नेपाल बायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरिएको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल बायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरेलाई नियुक्त गर्ने निर्णय भएको बताईएको छ । घिमिरे अर्काे व्यवस्था नभएसम्मको लागि अध्यक्षमा नियुक्त गरिएको हो । लामो समयदेखी ऐनमा विवाद भएपनि मंगलवारको मन्त्रीपरिषदको बैठकले