काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी ९लकडाउन०ले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने निर्णय गरेको छ । बन्दाबन्दी अवधिभर अपराधका घटनामा भने कमी देखिएन । २६ दिनको अवधिमा करिब एक हजार अपराधका घटना भएका छन् । प्रहरी