काठमाडौं । कोरोना भाइरस संक्रमधराणबाट थप २ जनाको ज्यान गएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको ज्यान गएको हो ।ज्यान गुमाउनेमा सप्तरीको राजविराज ३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी १का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालका