अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

एनआईसी बैंकले मंगलवार कुन कुन शाखा खुला गर्ने ?(तालिकासहित)

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा एनआईसी एशिया बैंकले मंगलवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।