अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

नविल बैंकले मंगलवार देशभरिका ४५ शाखा खुला गर्ने (तालिकासहित)

काठमाडौं । सरकारले लकडाउन जारी राखेको कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । नविल बैंकले मंगलवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।