४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

गौतमको मुद्दाले प्रचण्ड चिन्तामा, प्रधानमन्त्री ओलीलाई हाइसन्चो

काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डतिर भेटवार्ता भएको छ ।  दुई अध्यक्षबीच सहमति भएमा मन्त्रपरिषद् पुनर्गठनसमेत हुने जनाइएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सरकारका नयाँलाई अवसर दिने सहमत हुने जनाइएको छ ।  बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठक मन्त्रिमण्डल पुनर्गठन बारे छलफल हुने स्रोतले