काठमाडौं । लामो समयदेखी बन्द रहेको विदेशका लागि भिसा बिहीबारदेखी साउदी अरेबियाका लागि खुला हुने भएको छ । साउदी अरेबियाका लागि काठमाडौँस्थित दूतावासले नेपाली श्रमिकका लागि बिहीबारदेखि भिसा जारी गर्ने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले नेपालस्थित साउदी दूतावासले बिहीबारबाट भिसाको काम सुरु हुने जानकारी