अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

कृषिमा कोरोना कहरः कुखुरामा दैनिक साढे बाइस करोड घाटा

भरतपुर । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीको असरले कुखुरापालन क्षेत्रमा दैनिक २२ करोड ५० लाख रुपियाँ नोक्सानी भइरहेको छ । कुखुरा व्यवसायी मञ्च नेपालका कार्यकारी निर्देशक शिवप्रसाद बरालले अहिले लकडाउनले कुखुरा व्यवसायमा ठूलो क्षति पुगे पनि सरकार मौन बसेको आरोप लगाउनुभयो । बन्दाबन्दीको प्रत्यक्ष प्रभाव पोल्ट्री क्षेत्रमा छ