काठमाडौं । शिखर इन्स्योरेन्सका लगानीकर्तालाई यसवर्ष खाली हात हुने भएको छ । शिखरले आर्थिक वर्ष २०७५÷७६ को कमाईबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने र जगेडा कोषमा राख्ने निर्णय भएको जनाएको छ । इन्स्योरेन्सको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद वा बोनस लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने