अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

चीनमा अर्थतन्त्रलाई पुनर्जीवित गर्न बैंकहरूको ब्याज दरमा ५ वर्षकै ठूलो कटौती

काठमाडौं । कोरोना भाइरस महामारीको कारण विश्वव्यापी रूपमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको छ भने अर्थव्यवस्थामा नराम्रो असर परेको छ । यसको प्रत्यक्ष असर चिनलाई बढि परेको छ । पीपुल्स बैंक अफ चाइना अहिले ५० अर्ब युआन रिभर्स पुनर्खरीद गर्ने अभियानमा जुटेको छ । उसले सात दिने रिभर्स पुनर्खरीद रेट