कामठाडौं । कोरोना भाइरस संक्रमणका कारण सरकारले गरेको लकडाउनको अनुगमन अब नेपाल प्रहरीले ड्रोनबाटै गर्न थालेको छ । लकडाउन उल्लंघन गर्दै सवारी साधन सञ्चालन हुन थालेपछि प्रहरीले ड्रोनबाटै अनुगमन गर्न थालेको जनाएको छ । प्रहरीले दुईवटा ड्रोन उडाएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए । उनले लकडाउनभन्दा अन्य विषयको