अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

सरकारले कोरोना उपचारका लागि तोकेका ८५ अस्पताल यस्ता छन्

काठमाडौं । सरकारले कोरोना उपचार तथा नियन्त्रण र रोकथाम गर्नको लागि उपत्यका बाहिर पनि दैनिक एक हजार व्यक्तिको परिक्षण गर्न मिल्ने गरि व्यवूथापन गरेको छ । जसका लागि सरकारले देशभरिका सबै अस्पतालहरुमा औषधि, ल्याव, जनशक्ति र स्थान व्यवस्थापन गरिसकेको छ । र आवश्यक सामाग्रीहरु व्यवस्थापन गरिरहेको छ । सरकारले कोरोना