अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

सरकारलाई देउवाको ११ बुँदे ध्यानाकर्षण (यस्ता छन बुँदाहरु)

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका छन । उनले २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गरेका साना व्यवसायीका हकमा ३ महिनासम्मको ब्याज मिनाहा गर्न माग गरेका छन भने डेरा गरी बसेका विद्यार्थीको हकमा फरक तरिकाले राहतको व्यवस्था गर्न माग गरेका