काठमाडौं । कोरोना संकटका विच बैंकहरुको ११ अर्व कर्जा प्रवाह भएको छ । भदौ महिनाको ४ गतेदेखी काठमाडौं उपत्यका लगायत देशका अधिकांस स्थानमा निषेधाज्ञा जारी भएको थियो । ३ साताको अवधीमा करिव ११ अर्व कर्जा प्रवाह भएका छन । काठमाडौं उपत्याका तीन साता निषेधाज्ञा भएको थियो । यस्तो ठप्पको समयमा