अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

कोरोना भाइरसका कारण कंगोका पूर्व राष्ट्रपति ज्याक्स जोआकिमको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण अफ्रिकी मुलुक कंगोका पूर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणका कारण ८१ वर्षका ज्याक्स जोआकिमको फ्रान्सको पेरिसमा सोमबार मृत्यु भएको एएफपीले जनाएको छ। पेरिसमा उनको उपचार भइरहेको थियो। सन् १९३९ मा ज्याक्स जोआकिमको जन्म भएको थियो। एक सैन्य अधिकृतदेखि उनी