अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

मजदुरलाई खाद्यवस्तु उपलब्ध गराउने घोषणा

गुल्मी । कोरोना भाइरसको बिश्वव्यापी संक्रमणले नेपाली नागरिक पनि प्रभावित भईरहेको र मुलुक लकडाउनका कारण विशेषगरि दिनभरी मजदुरी गरेर छाक टार्ने गरेका मजदुर वर्गको समस्यालाई ध्यानमा राखी गुल्मीको छत्रकोट गाउँपालिकाले वास्तविक समस्यामा परेका त्यस्ता परिवारलाई आधरभुत खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको छ । छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्णपन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो