अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

कोरोनाको उपचार सामग्री लिन वाइडबडी चीन जाँदै

काठमाडौँ । नेपालमा कोरोना परीक्षणको कीट तथा पीपीई समेत नभएको आरोप लागिरहेको बेला कोरोना परीक्षण तथा उपचारका ती सामग्री तथा अन्य औषधिजन्य वस्तुहरू लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको वाइडबडी विमान काठमाडौंबाट