अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

कोरोनाले सम्झाएको गाउँ !

काठमाडौ । क्यापिटल सिटी काठमाडौँमा गाडीभरि स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधुप गर्ने जीवन आचार्य यतिबेला खेतबारीको डिलमा टहलिरहनुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका उहाँ कोरोना त्रासका कारण केही दिनअघि मात्रै गाउँ फर्कनु भएको हो । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था