काठमाडौं । कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपालमा समेत यसको प्रभाव वढ्दै गैरहेकोले उक्त कोरोना भाईरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरे सँगै यस डेभलपमेन्ट बैंकले हाम्रा ग्राहक महानुभावहरुमा दिदै आएको सेवामा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै यस बैंकले प्रदान