अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

भारतबाट ल्याउने बिजुली कटौती गर्ने, विद्युतीय उपकरण चलाउन कुलमानको आग्रह

काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युतको माग पनि ह्वातै घटेको छ । यो समयमा ग्यासको अभाव सृजना भएकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विधुतिय उपकरणहरु प्रयोगमा ल्याउन आग्रह गरेका छन् । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द