काठमाडौं । एभरेस्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको छ । बैंकले उक्त कार्य अन्तर्गत एक हिस्साका रूपमा हालसालै शिक्षामा सीएसआरको पहलअन्तर्गत टिच फर नेपाललाई सहयोग पुर्याउन चेक हस्तान्तरण गरेको छ । टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेसेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य