काठमाडौं । विश्वभरि फैलिरहेको कोरोना भाईरसको संक्रमण दर दिनप्रतिदिन बढिरहरको छ । नेपालमा कोरोना संक्रमण हालसम्म देखिएको छैन । नेपाल कोरोना संक्रमण नभएको विश्वका देशमा हरियो सूचीमा रहेको छ । तर यसको प्रवेशमा कडाई गर्न सरकारले कडा रुपमा निगरानी गरिरहेको छ । सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने