अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

किसानले उखुखेती कम गरेपछि चिनी उद्योग बन्द हुँदै

काठमाडौं । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ । गत वर्ष वैशाख दोस्रो हप्तासम्म चलेको चिनी उद्योग यस वर्ष चैत पहिलो साता नै बन्द हुने भएको हो । सर्लाही, महोत्तरी, रौतहट र बाराको गरी कूल