काठमाडौं । ललितपुरको पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको ज्यान गएको हो ।उनको गएराति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा अहिलेसम्म कुनै दिर्घ रोग नभएको अस्पतालले जनाएको छ ।उनी ललितपुर निवासी हुन । उनी २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।