अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

टिकटको पैसा फिर्ता लिन हिमालय एअरलाइन्सको आग्रह

काठमाडौं । कोरोना भाईरसका कारण श्रम स्विकृति रोक्का गरसंगै हवाई सेवालाई समस्या परेको छ । कोरोना कारण अन्तराष्ट्रिय उडानमा रोक लगाएकाले कतार दोहाको लागि टिकट लिएका यात्रुलाई पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको छ । मार्च ९ तारिखपछिको उडानका लागि टिकट लिएका यात्रुलाई सम्बन्धित ट्राभल कम्पनीबाट टिकटको पैसा फिर्ता