३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

दशैँ पछि मात्र त्रिविको वार्षिक परीक्षा हुने

काठमाडौं । दशैपछि मात्रै त्रिभुवन विश्वविद्यालयका बार्षिक परिक्षा हुने भएका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने