अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

“यस बैंक” का संस्थापक राना पक्राउ

काठमाडौं । भारतको समस्याग्रस्त घोषणा गरिएको यस बैंक का संस्थापक राना कपुर पक्राउ परेका छन । वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीले आइतबार सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा पक्राउ गरेको हो । जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका हुन । रानाले बैंकसम्बन्धी अनुसन्धानमा