अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

एनआरएनएका अध्यक्ष पन्तले भने १० अर्ब लगानी नेपाल आउँदै छ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए)का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताएका छन् । गैरआवासीय नेपाली संघ युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत पुगेका पन्तले आयोजित एक विशेष समारोहलाई सम्वोधन गर्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए ।