३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

भन्सारका कर्मचारी र नेपाल आयल निगमका गरि ५३ जनामा कोरोना

काठमाडौं । नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो । आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ७