काठमाडौं । नेपाल राष्ट्र बैंककले मौद्रीक नितीको अर्धवार्षिक समिक्षा गरेको छ । हिजो सोमबार साँझा गरेको समिक्षामा केही परिवर्तन भएका छन । बैंकबाट कर्जालिँदा कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरिएकोमा अव क्याव लगाईएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटलीका अनुसार अव ५० लाखसम्म कर्जा लिँदा पुरानै कागजात वा