काठमाडौं । नेपालको एक मात्रै हुण्डाई गाडीको एक मात्र बिक्रेता लक्ष्मी ईन्टर कन्टीनेन्टल प्रालिले विगत बर्ष झै यस बर्षपनि हुण्डाई ओपन गल्फ टुर्नामेण्ट २०२० को आयोजना गर्ने भएको । उक्त टुर्नामेण्ट ६ र ७ गते गोकर्ण गल्फ क्लबमा हने छ । उक्त ओपेन गल्फ टुर्नामेनट १८ होलमा स्टेबल फेल्ड फम्र्याट