काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट पाउने भएका छन । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र मेदान्त अस्पतालका तर्फबाट सेल्स एण्ड मार्केटिङ्गका उपाध्यक्ष सुकेश थरेजाले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सहकार्यले