काठमाडौं । कुमारी बैंकको स्थापनाकालमा गरिएको अत्यधिक खर्चबारे राष्ट्र बैंकमा उजुरी परेपछि राष्ट्र बैंकले छानविन गरी तत्कालिन अध्यक्ष नुरप्रताप राणालाई अनावश्यक खर्च फिर्ता गराएको थियो । पछि उनले व्यक्तिगतरुपमा सो रकम तिरेका थिए । त्यसपछि यस्तो घट्ना भएको छैन । राष्ट्र बैंकले कुनै पनि बैंककाअध्यक्ष वा सीईओलाई व्यक्तिगत काममा गरिएको