३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

अनावश्यक बाहिर हिड्डुल गर्नेलाई ५ सय रुपैयाँ जरिवाना, १ महिना जेल सजाय हुने

काठमाडौं । निषेधाज्ञाको समयमा अनावश्यक काममा हिड्डुल गर्नेलाई कारवाहि गरिने भएको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणका गर्नका लागि काठमाडौं उपत्यकमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको समयमा अनावश्यक रुपमा बाहिर हिड्डुल गर्न नपाईने भएको छ । यदि अत्याश्यक काम बाहेक बाहिर हिट्टुल गरेको देखिएमा संक्रामक रोग