अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

अर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूत बनाईँदै

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाको सांसदको २ वर्षे कार्यकाल अर्को साता सकिने छ । उनी सुरक्षित अवतरणको खोजीमा लागि रहेको स्रोतले दाबी गरेको छ । सांसदको कार्यकाल सकिएपछि स्वतः अर्थमन्त्रीको पद पनि जाने भएपछि खतिवडाले अमेरिकाको राजदूत हुने इच्छा देखएको स्रोतले बताएको छ । मन्त्री बनेदेखि नै